Thursday, November 19, 2026 06:23 AM

MCC project should be scrapped: Dev Gurung

Kathmandu, August 24: Maoist Center General Secretary Dev Gurung has said that serious monitoring is needed to determine whether military strategies are linked to the US aid project Millennium Challenge Corporation (MCC).

हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहणलगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनुपर्ने उनको भनाइ छ। 

He said that although there has been no direct connection with the military plan in terms of land acquisition and other aspects of project implementation so far, the government should remain caution and prepare to immediately cancel it if such a connection is confirmed in the future.

उनले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सारकात्मक भएको पनि टिप्पणी गरे। उनले आर्थिक सहायतार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा र्पुयाउन सक्ने वा नसक्ने विषय निक्र्यौल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता समेत औंल्याए। 

He also commented that MCC is meaningful from the perspective of development projects and financial assistance. He also pointed out the need to make decisions only after determining whether the assistance received through economic assistance can or cannot support Nepal's agriculture, industrial economy, and national capital formation.
उनले भने, ‘नेपाल सकारको तर्फबाट एमसीसी सैन्य योजनासँग जोडिएको छ कि छैन भन्ने कुराको गम्भीर निगरानी गर्नुपर्छ। यद्यपि अहिलेसम्म परियोजना कार्यान्वयनका लागि जग्गा अधिग्रहण लगायतका विषयमा सैन्य रणनीतिसँग जोडिएको देखिएको छैन। तर पनि हामीले हेर्न जरुरी छ भन्ने लाग्छ। कुनैपनि समयमा सैन्य रणनीतिसँग जोडिएको पुष्टि भएको खण्डमा यसलाई खारेज गर्नको लागि नेपाल सरकार तत्पर रहनुपर्छ भन्ने मानसिकताका साथ हामीले सजकता अपनाउनु पर्छ।’
He said, "The Nepal government should seriously monitor whether the MCC is linked to military plans. However, so far, it has not been seen to be linked to military strategy, including land acquisition for project implementation." "But we think it's important to look at it. We need to be cautious, with the mindset that the Nepal government should be ready to dismiss it if it is confirmed to be linked to military strategy at any time."
People’s News Monitoring Service. 
 
 
Conversation

Login to add a comment